Skip to main content

डुन्डुले उल्लुसँगको एक दिन

डुन्डुले उल्लुसँगको एक दिन: दिनभर यसको स्यहार गर्दा, उ हामीसँग सहजै बसिरहेको थियो। हामीमा पनि किशोर सानो डुन्डुल प्रति आत्मियता बढ्दै गईराखेको थियो। शंकर भाइ त, अझै केही दिन यसलाई पालौ भन्दै थियो। यसलाई मन पर्ने फट्याङ्ग्रा समेत खोजेर ल्याउन उसले भ्यायो।

Comments